रत्ननगर ०९ असोज
,
होमनाथ सापकोटा : रत्ननगरमा पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच आज मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको छ । जेसीज सप्ताह अन्र्तगत भएको सो प्रतियोगितामा रत्ननगर जेसीजले पूर्वी चितवन पत्रकार मञ्चलाई हराएको थियो ।
जेसीज र पत्रकारहरु बीचको सम्वन्ध विस्तारको लागि पहिलो पटक मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको र पत्रकारहरुसंग हरेक बर्ष फुटवल खेल्ने यो जना रहेको रत्ननगर जेसीजका अध्यक्ष उमेश गिरीले बताउनुभयो ।
रत्ननगर जेसीजले हरेक बर्ष सामाजिक विकास लक्षित कार्यक्रम गरि जेसीज सप्ताह मनाउदै आएको छ । जेसीज सप्ताह अन्र्तगत भोली कृष्ण प्रणामी मन्दिर का बृद्धबृद्धालाई फलफुल वितरण गर्ने कार्यक्रम र हेको छ । यस बर्ष जेसीजले सप्ताहमा आयोजना गरिएका अधिकाँस कार्यक्रमहरु सामाजिक विकास केन्द्रीत रहेका बताईएको छ ।