रत्ननगर ०९ असोज ,
होमनाथ सापकोटा : सहााराको घर,एञ्जर्स वालगृहमा आश्रित वालवालिका तथा चित्रसारी तेक्वान्दो डोजाबका खेलाडीहरुलाई आज निशुल्क तेक्वान्दो सामाग्री वितरण गरिएको छ ।
टप माउण्टेन तेक्वान्दो संघ हबकबका संस्थापक अध्यक्ष गणेश बहादुर गुरुबले सहयोग गरेको तेक्वान्दो पोसाक,किक प्याड, हेडगार्ड,चेस गार्ड १८ जना खे लाडीलाई प्रदान गरिएको हो ।
तेक्वान्दोका अन्र्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले सहाारा घर,एञ्जर्स वालगृहमा आश्रित वालवालिकालाई ते क्वान्दो प्रशिक्षण दिईरहनुभएको छ । टप माउण्टे न साहारा तेक्वान्दो डोजाबले आज एक कार्यक्रमकोबीच उक्त सामग्रीवितरण गरेको हो ।