चितवन २३ भदौं
,
पुर्वी चितवनको रत्ननगरमा जारी वडा लिग फुटवलको आज भएको पहिलो खेलमा रत्ननगर ६ विजयी भएको छ । रत्ननगर ६ ले १३ नम्वर वडालाई २–० ले पराजीत गरेको हो ।
खेलको १६ औं मिनेटमा विपक्षीको एक गोल उपहार र दोश्रो हाफको १५ औं मिनेटमा अभिषेश महतोले गरेको अर्को गोलको मद्यतले रनपा ६ ले २–० ले खे ल जित्न सफल भयो । त्यस्तै आजै भएको दोश्रो खेलमा .रत्ननगर ३ ले जित हात पारेको छ ।
रत्ननगर १० लाई.२ ÷ ० ले पराजीत गरेको हो । यसैबीच प्रतियोगिता अन्र्तगत भोल पनि दुई खेल हुनेछ । भोलीको पहिलो खेलमा रत्ननगर ७ र रत्ननगर ८ ए तथा दोश्रो खेलमा रत्ननगर ८ वि र पिठुवा वि बीच प्रतिस्पर्धा हुने आयोजक टाँडी रक्स क्लवले जनाएको छ ।