रत्ननगर भाद्र २८ ,
होमनाथ सापकोटा : एञ्जर्स वालगृहमा रहेका
वालवालिकालाई आज तेक्वान्दो पोसाक वितरण गरिएको छ । तेक्वान्दोका अन्र्तराष्ट्रिय
प्रशिक्षक किरण श्रेष्ठले वालगृहमा रहेका
वालवालिकालाई तेक्वान्दो प्रशिक्षण दिन सुरु गरेको छ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com