तेल अभिव आश्विन २,
नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको संयोजनमा यहाँ इजरायलमा रहनु भएका सम्पूर्ण मुक्ताकिला मनहरुलाई समेटी प्रतिनिधि मुक्तक संगालो " मुक्त आकाश " छिट्टै प्रकाशित हुन गैरहेकोले यहीं सूचनालाई आधार मानि मुक्तक अनुरागीहरुलाई २० वटा मुक्तक , एक प्रति तस्विर , स्थाई ठेगाना तथा साहित्यिक बायोडाटा यो सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्रमा मुनि दीएको इ-मेल ठेगानामा पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ '' नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा '' ।
यसरि प्राप्त मुक्ताखारुलाई यहीं सम्पादन गरी प्रकाशनका लागि पठाइएका मुक्तकहरुको अन्तिम छनौट केन्द्रमा बरिष्ठ मुक्तकार द्वय प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेज्यू र महासचिव रमेश पौडेलज्यूले गर्नुहुनेछ ।
मुक्तक पठाउनका लागि इमेल : npmuktak.isr@gmail.com
'' नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा ''