रत्ननगर ३१ भदौ,
होमनाथ सापकोटा : लोकतन्त्रमा स्वतन्त्र,निष्पक्ष एवंम भयरहित निर्वाचनको महत्व विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम मंगलवार चितवनको रत्ननगर मा सम्पन्न भएको छ ।
निकट भविष्यमा हुन लागेको स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय निर्वाचन पर्यवे क्षण समिति नियोक चितवनको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्ने अधिकांश सहभागीहरुले निष्पक्ष निर्वाचनका लागी आरोप प्रत्यारोपमा नलागी मतदाताहरुलाई लोभलालचमा नपारी तथा डर र धम्की नदिई निर्वाचनमा सहभागी हुनु पर्नेमा जोड दिएका थिए ।
विगतमा यस्ता थुप्रै उदाहरण रहेको उल्लेख गर्दै उनीहरुले मतदाताको घरघरमा जाने परिपाटीको अन्त्य गर्दै चिन्तन परिवर्तन सुझाव समेत दिएका छन् । चुनावमा खटिने पर्यवेक्षकहरुले पनि निष्पक्ष रुपमा पर्यवेक्षण गर्न सहभागीहरुको