चितवन श्रावन २०,
ऐतिहासिक गरिमा र वीरता एवम् परिवर्तनका आन्दोलनहरूमा सदैव ने तृत्वदायी भूमिका निर्वाह गरेको नेपालकै पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमाथि चितवन जिल्लामा हालैका दिनहरूमा भए–गरेका नेपाली काँग्रेसका केही व्यक्तिहरूद्वारा गरिएको ठाडो हस्तक्षेपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
भातृ संगठनमाथि गरिएको हस्तक्षेप र त्यसको व्यवस्थापनमा मातृपार्टी लाचार देखिनु, आफ्ना नजिकका मान्छे स्थापित गर्न नसक्ने देखिएपछि अकर्मण्यता प्रदर्शन गर्नु भनेको सिङ्गो पार्टीले कार्यकर्तालाई लज्जा सिर्जना गर्नु हो । यसले सिङ्गो चितवनका काँग्र ेसजनहरूमा नैराश्यता छाएको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ ।
यस बीच पार्टीको आयोजनामा नेपाल विद्यार्थी संघको कथित जिल्ला अधिवेशन भनी नारायणगढको नारायणी कला मन्दिरको कार्यक्रममा भएको होहल्ला, तोडफोड र पार्टीको आडमा भएको प्रहरीको हस्तक्षेपप्रति हामी भत्सर्ना गर्न चाहन्छौँ । साथै वीरेन्द्र बहुमुखी क्याम्पसमा गर्ने भनिएको जय नेपाल !
................. ................. ...... (अरुणेश्वर खनाल) अध्यक्ष .