विश्व विधालयमा लगाएको ताला विधार्थीले फुटाए I

चितवन भाद्र ,९,

सुवास पण्डित : चितवनको कृषि तथा वन विज्ञान विश्वविधालय रामपुरमा डेढ महिना अघि देखि माओवादी सम्बद्ध विधार्थी र प्र ाध्यापकले लगाएको ताला आज विधार्थीहरु ले फुटाएका छन् ।

प्राध्यापक नियुक्तिका बिषयमा असन्तुष्ट वनेका एकीकृत माओवादी र नेकपा माओवादी निकटका प्राध्यापक र विधार्थीहरुले लगाएको ताला आज आक्रोशित विधार्थीहरु ले फुटाएका हुन् । विश्वविधालयमा राजनै तिक दाउपेचका नाममा गरिएको भद्रगोलवाट आफुहरुले पढाई र परिक्षा प्रभावित भएको भन्दै विधार्थीहरुले ताला फुटाएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com