विराटनगर श्रावन २५,
सर्वसाधारणलाई ‘आफु डाक्टर हुँ’ भनेर उपचार गर्दै आइरहेका एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।
भारतको जोगवनी–८ बस्ने ६२ वर्षीय तजमल्ला अन्सारीलाई विराटनगर–२ बाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी सोही ठाउँमा कोठा भाडामा लिई क्लिनिक सञ्चालन गर्दै आइरहेका थिए । रासस: