अगष्ट १७ तेलअभिव,
पुष्प श्रेष्ठ : बैदेशिक रेाजगारीका लागी र्इजरायलमा कार्यरत नेपाली अादिवासी जनजातीहरूले २० अाै विश्व अादिवासी दिवस २०१४ भव्य रूपमा मनाएकेा छ । गत शुक्रबार तेलअभिवकेा लेवन्दा मार्गमा रहेकेा एक हलमा नेपाल अादिवासी जनजाती महा सँघ र्इजराउलकेा अायेाजनामा सम्पन्न सेा कार्यक्रममा सँघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेन लिम्बु मिराककेा बिषेश अातिथ्य तथा नेपाली राजदुताबास र्यजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसार्इकेा प्रमुख अतिती तथा नेपाल अादिवासी जनजाती महाँ सँघ र्इजरायलका अध्यक्ष सुन्दर सिँ लामाकेा सभापत्तित्व रहेकेा थियेा । र्इजरायलमा अाफ्नाे कला र सस्कृतीकेा जर्गाना गरि अगाडी बढनका लागी सक्रिय बिभिन्न जातिय समाज लगाएत बिभिन्न सँघ सस्था तथा र्इजरायलबाट सन्चालित अनलार्इन मिडिया कर्मीहरूकेा उल्लेख्य उपस्थिती रहेकेा उक्त कार्यक्रममा कामकेा ब्यस्तथाका बाबझुद पनि सहभागीहरूकेा उल्लेख्य उपस्थिती रहेकेा थियेा ।
राती करिव १० बजे शुरूभएकेा उक्त कार्यक्रम २ बजे सम्म चलेकेा थियेा येा बिचमा बिभिन्न जातिय समाजहरूले अाफ्नै भेषभुषामा नृत्य प्रस्तुत गर्नकेा साथै गाएकहरूले गित प्रस्तुत गरेकेा थिए । कार्यक्रममा बिषेश अतिथी सँघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेन लिम्बु मिराक लार्इ अादिवासी जनजाती महाँ सघ र्इजरायल लगाएत मगर समाजले कदर पत्र द्दारा सम्मान गरकेेा थियेा ।त्यसै गरि महाँ सघकेा तफर्वाट नेपाल र्इजरायल डटनेटका शुभद्रा भन्डारी, सिएनएन र्इन्युजका शेाभा श्रेष्ठ, न्युज डायरीका अनिल सि राजपुथ तामाङ अनलार्इनका नानी माया तामाङ लगाएत महा सघलार्इ शुरूवाती अवस्थामा सहयेाग पुराउने निर्वतमान पदाधिकारीहरूलार्इ समेत सम्मान गरिएकेा थियेा ।
कार्यक्रमलार्इ सम्बेाधन गर्नु हुदै बिषेश अतिथी तथा सँघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेन लिम्बु मिराकले सँघियताकेा बारेमा अाफ्नाे धारणा राखनु भएकेा थियेा , उहाँले सम्बेाधनकेा क्रममा हामी अादिवासीकेा अावाजलार्इ सिँह दरवारले नसुनेकेा कारण अाज हामीले सँघियताकेा कुरा लिएर कराउदै हिडन परेकेा छ । यति कराउदा र सचेत गराउदा पनि सिँगदरबारले हाम्रेा कुरा सुनि रहेकेा छैन । शान्त पुर्वक हाम्राे अावाजलार्इ अगाडी बढाणदा पनि हाम्रेा मागलार्इ सहज ढँगबाट सरकार पक्षले सम्बेाधन गर्न सक्दैन भने दशै तिहार पछि हामी हाम्रेा अावजलार्इ बुलन्ध पार्नका लागी १० रेक्टर स्केलकेा भुकम्प चलाउन बाध्य हुने छैा । यसबारे सरकारले समयमा नै ध्यान दिन सकेास नत्र हाम्राे अाधिबेहरी भित्र जाे केाही पर्न सक्ने चेतावनी दिनु भयेा । हामीले हाम्रेा अधिकारलार्इ सुनिश्चित गर्न प्रयाश मात्र गरिरहेकेा छैा ।
देश चलाउने त्यहि सिँहदरवार नै हेा तर देश चलाउनकेा लागी अब सिह दरवारकेा ४ दिवारले सक्दैन सबैकेा अधिकार सुनिश्चित गराउदै क्षेत्रगत रूपमा जिम्मेवारी दिन पर्येा भनि राखेका छाै ।उहाँले मन्तब्यकै क्रममा कबि कृष्ण भुषल तामाङकेा कवितकेा एकहरफ सम्झदै उहाले भन्नु भयेा "एउटैमात्र कपालकेा हुदैन केश एउटै मात्र जातीकेा हुदैन देश " देश बनाउन अब नेपालमा रहेकेा बिभिन् जाती हरूलार्इ पनि अधिकार हस्तान्तरण गर्नु पर्छ अनिमात्र देश बन्न सक्छ सधै सिँह दरवारले मात्र चलाएर देश नचल्ने ठेाकुवा गर्नु भयेा । उहाँले निवार्चन हुदाँ बिदेशमा बस्ने नेपालीहरूले पनि अाफ्नाे मताधिकार प्रयेाग गर्न पाउनु पर्ने भन्दै यसबारे हामीले सम्बन्धित निकायमा पटक पटक अनुरेाध गरिरहयाै तर सन्ने पक्षमा उनि हरू रहेन बिदेश बाट पठाएकेा रकमले देश चलाउदा हुने तर समानुपातिकमा भेाट हाल्न दिन किन नमिल्ने यहाँले प्रश्न गर्नु भयाे । ३४,३५ लाख नेपाली बिदेशमा छन उनीहरूलार्इ मताधिकारबाट बन्चित गराएर शुरूभएकेा निर्वाचन हामी स्वीकार्न सक्दैनाै यसका लागी हामि सबै एकतामा बाधिएर सम्बन्धित निकायमा हाम्रेा अधिकारकेा लागी बहस चलाउन दवाव दिनु पर्ने बताउनु भयेा ।
मन्तव्यकै क्रममा नेपाली राजदुताबास र्इजरायलकाे तर्फबाट महमहिम राजदुत प्रल्हाद कुमार प्रसार्इ ले २० अाै अादिवासी दिवसकेा उपलक्षमा सबैमा शुभकामना बाडनु भएकेा थियेा । कार्यक्रम सफलबानाउन अहेा रात्र खटने सम्पुर्ण जातिय समाजका प्रतिनिधि लगाएत उपस्थति सबैमा धन्यवाद ब्यक्त गर्नु हुदै कार्यक्रमका सभापती तथा नेपाल अादिवासी जनजाती महाँ सँघ र्इजरायलका अध्यक्ष सुन्दर सिह लामा तामाङले जातिय पहिचानका लागी बिदेशकेा भुमीबाट दबिएका अावाजहरूलार्इ सँगठित गर्दे अगाडी बढने प्रतिबध्ता जनाउनु भएकेा थियाे ।कार्यक्रम सँयेाजक भुपेन्द्र तमुले कार्यक्रममा सहभागी भै दिने सबै जातिय समाज लगाएत उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्नु भएकेा थियेा ।