तेल अभिव (इज़रायल) भाद्र १,
पाथिभरा मिडिया ग्रुप र्इजरायल र किरात याक्थुङ चुम्लुङ नेपाल–र्इजरायलको सहयोग मृगाैला पिडित तारा नेम्वाङलार्इ सहयोग....
बिवस खापुङ्ग : पाँचथर रानिटार ४ घर भई सिलौतीमा वसोवास गर्दै आएकी २२ वर्षीय तारा नेम्वाङलाई पाथीभरा मिडिया ग्रुप प्रवाशको पहलमा संकलन गरिएको नगद सत्तरी हजार रुपैंया आज नेम्वाङका पिता नन्द नेम्वाङलाई हस्तान्तरण गरिएको छ ।
पाथिभरा मीडिया ग्रुपका उपाध्यक्ष देव वास्कोटा र सहयोगी सन्दिप भण्डारीको सकृयतामा पाथीभरा मिडिया ग्रुप र किराँत याक्थुङ चुम्लुङ नेपाल ईजरायल द्यारा संकलित उक्त रकम फिदिमवाट प्रसारित इगल एफएममा आयोजित एक समारोह विच हस्तान्तरण गरिएको हो ।रकम नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगानाले पीडितका पिता नन्द नेम्वाङलाई हस्तान्तरण गरे । मृगौला पीडित ताराको उपचार हाल शिक्षण अस्पताल काठमाण्डौमा भइरहेको छ । उनको उपचारमा हालसम्म २६ लाख रुपैंया खर्च भइसकेको पिता नन्दले जानकारी दिए ।
ताराको उपचारार्थ किराँत याक्थुङ चुम्लुङ नेपाल इजरायलक तर्फ बाट एकमुस्ट २० हजार इजरायलमा कार्यरत सहयोगी मन हुनु भएका नेपाली दाजु भाइ दिदि बहिनिहरुको नामावली नंम प्रकार छन्...
१, बिपिन तामांग १०१/-
२, शरीन ख्युंबा १००/-
३, गणेश गौतम १००/-
४, संगीता श्रेष्ट १००/-
५, रोशन सिटौला १००/-
६, बबी क्षेत्री १००/-
७, लछु न्यौपाने १००/-
८, भिम ओडारी १००/-
९, शंकर चौलागाई १००/-
१०, मनोज खरेल १०५/-
११, नारायण थापा १००/-
१२, मोहन ( मुन काले ) श्रेष्ठ १००/-
१३, कुलचन्द्र रिमाल १००/-
१४, सानु मानन्धर १००/-
१५, ँसन्तोष चिमरिया १००/-
१६, सुमिन श्रेष्ठ ५०/-
१७, मनिष लिम्बू ५०/-
१८, दिपाश्रेष मगर ५०/-
१९, यांन्जी शांग्बा १००/-
नेपाली ५०,०००,
एकमुस्ट जम्मा ७०,००० . रकम वुझ्दै मृगौला पीडितका पिता नन्दले सहयोगी सस्था र व्यक्तिहरुलाई धन्यवाद दिएका थिए । लक्ष्मी गौतम पाचथर :