जुटपानी २० साउन,
पूर्वी चितवनको जुटपानी –४ मा समुदाय स्तरीय एकीकृत जलवायु परिर्वतन अनुकुलन सम्बन्धी अन्र्तक्रिया आज सम्पन्न भएको छ । उदयपुर क्रको सहयोगमा भएको सो कार्यक्रममा जलवायु परिर्वतनले पारेको असरका वारेमा छलफल गरि एको थियो । भेलाले समुदाय स्तरीय अनुकुलन यो जना पारित गरेको र योजना सम्पन्न गर्न सामुदायिक वन उपभोक्ता महासंघ चितवनले सामुदायिक वनलाई एक लाख रुपैयाको चेक आजै हस्तान्तण गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका उपाध्यक्ष वेदबहादुर अधिकारी प्रमुख अतिथि र हनुभएको सो कार्यक्रममा जुटपानी गाविसका सचिव र ामकुमार श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ चितवनकी महासचिव विष्णुकुमारी सापकोटा,जिल्ला वन समन्वय समिति चितवनका सदस्य विनोद रेग्मी मिलीजुली आमा समुहका अध्यक्ष शुभद्रा दाहाल,ने पाल डेडक्रस सोसाईटी जुटपानीका सभापति गणेश शर्मा पौडेल लगायतले वोल्नुभएको थियो । कार्यक्रम वनका अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।