रत्ननगर २० साउन
,
नारायणगढमा रहेको नारायणी मोटर्सले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई विद्यालय पोसाक सहयोग गरेको छ । मोटर्सकासञ्चालनक वालगोपाल चुके उहाँकी धर्मपत्नी अनुषा चुकेका छोरा अभिषेक चुकेको जन्मदिनको अवसरमा केन्द्रमा रहेका ७० जना चे पाब वालवालिकालाई पोसाक सहयोग गरिएको हो ।
आज चुके परिवार केन्द्रमै गएर वालवालिकालाई विद्यालय पोसाक हस्तान्तर गरेको थियो । विगतमा खाद्यान्न लगायत विभिन्न सहयोग गर्दै आएका चुके परिवारले वालवालिकालाई विद्यालय पोसाक अभाव भएको थाहापाएपछि छोराको जन्मदिनको अवसर पारेर पोसाक सहयोग गरिएको नारायणी मोटर्सका सञ्चालक बादगोपाल चुकेले बताउनुभयो ।
उहाँले चेपाब अभियान्त केपिकरण शर्माले थालेको चेपाब उत्थान अभियानमा संगै हातेमालो गरेर अगाडि बढने विश्वास व्यक्त गर्नूभयो । केन्द्रमा चितवन र मकवानपुर का ७० जना चेपाब वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।