कार्यक्रम आमा : मुगा देवी , 17th, August 2014

कार्यक्रम आमा : ' आमा ' सबै आमामा समर्पित कार्यक्रम ! संसारका ती आमा जसले सन्तानलाई जीवन दिए , सन्तानका लागि जीवन बाँचे अनि सन्तानकी लागि सारा खुशीहरु भेटे ती सबै आमाहरुको लागि यो कार्यक्रम आमा ..... आजको आमा कार्यक्रम मा हुनुहुन्छ मुगा देवी सेडाई क्याप्टेन प्रकाश सेडाईकि आमा ... हेर्नुहोस बिस्तृत मा...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com