कृष्णप्रकाश श्रेष्ठ : मास्को, २० जुलाई २०१४ (आइतवार) । रुसमाआदिकविभानुभक्तआचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममाविश्व नेपाली साहित्यमहासंघ रुस शाखातथाआदिकविभानुभक्तआचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको संयुक्ततत्वावधानमामास्कोको रमणीय ओस्तान्किनो पार्कमाकविताप्रतियोगिता र बनभोज कार्यक्रम सम्पन्नगरिएको छ । त्यसमामास्कोस्थित नेपाली राजदूतावास परिवारका साथै गैरआवासीय नेपाली संघ एवं रुस सीआइएस नेपालउद्योगवाणिज्य संघ (संस्थापकअध्यक्ष डा. उपेन्द्र महतो), नेपाली खेलकूदतथा संस्कृति समाज (खेमराज लामिछने), नेपालीनारी निकुञ्ज (डा. समता प्रसाद), नेपाली छात्रसंघ जनमैत्रीविश्वविद्यालय (किरण रानाभाट) लगायत रुसमाबसोवास गरिरहेका नेपालीहरुकाविभिन्न संघसंस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । त्यहाँ रुसको रियाजाननगरका कवि–दम्पतिअलेक्सेइ तथाल्युदमिला साल्तिकोभाका साथै नेपालबाट पनि हरि रामदाम–दम्पतिको समुपस्थिति रहेको थियो ।
विश्व नेपाली साहित्यमहासंघ रुसका सचिव डा. मनमूर्ति भुर्तेलले लय हालेर गाएको घाँसी कविताको प्रस्तुतिद्वारा आदिकविको द्विशताब्दीयजन्मजयन्तीप्रति समर्पित कार्यक्रमको औपचारिक खण्डको आरम्भ गर्दै रुसमाकार्यरत सबै संघसंस्थाकाप्रमुखहरुलाई अध्यक्षमण्डलमा स्थान ग्रहण गर्न लगाउनुभयो र भानुभक्तआचार्य शतवार्षिक समारोह समिति रुस महासंघका अध्यक्षको सभापतित्वमा समारोह संचालनगर्न सर्वप्रथमआदिकविको शतवार्षिक समारोह समितिका संरक्षक महामहिम नेपाली राजदूत डा.रविमोहन सापकोटा कोपिलाज्यूको अगुवाईमाभानुभक्तको तस्वीरमा पुष्पाञ्जलीअर्पणद्वारा समारोहको शुभारम्भ गरियो ।
महामहिम राजदूतज्यूले आप्mनो छोटो तर सारगर्भित मन्तव्यमा घाँसीको उदाहरणबाट भानुभक्तमालोककल्याणका लागि केहीगर्ने भावनास्पूmरण भई त्यतिखेर भाकाभनिने नेपालीभाषामा रामायणको रचनागरिएको र त्यसले नेपालीहरुलाई एकसूत्रमाबाँध्नमाअमूल्य योगदानपुग्नगएको जनाउनुहुँदै रुसमाभानुभक्तलाई चिनाउनमा पछिल्लो समयमानिकै गहकिलाकार्यहरु भएको स्मरण गर्नुभयो ।

गैरआवासीय नेपाली संघका संस्थापकअध्यक्ष डा. उपेन्द्र महतोले भानुभक्तकाकविताहरु सानाबालबालिकादेखि ठूलाबडासम्म सबैेले पढ्ने गरेको र तीकविताहरुमाव्यक्तिएको भावनाले देशको विकासकालागि प्रेरणा प्राप्तहुने तथ्यको चर्चा गर्नुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमानअध्यक्षजीवा लामिछानेले रुसमामहाकविपुश्किन, बेलायतमा शेक्सपियर प्रभृतिले जस्तै नेपालमापनि साझाभाषादिएर देशका १०० भन्दा बढी विभिन्नजनजाति र नृवंशात्मक समूहलाई एकबद्ध गर्नमाभानुभक्तकाकाव्यकृतिहरुबाट अतुलनीय टेवापुग्नगएकोतर्पm औंल्याउँदै भानुभक्तको सालिक स्थापनामाभारत र नेपालमाबाहेक संसारको अन्यकुनै पनि देशभन्दा रुस नै पहिलो भएको सन्दर्भमागर्वपूर्ण भावोद्गार व्यक्तगनुभयो ।
रुस–नेपाल मैत्रीतथा सहयोग समाजकाउपाध्यक्ष डा मणिराजपोखरेल (भानु समारोह समितिका सदस्य–सचिव) ले मास्कोको एक रमणीय पार्कमाभानुभक्तआचार्यको द्विशताब्दीयजन्मजयन्ती यसरी मनाउने अवसर पाइनुमा ५८ वर्षअघि नेपालतथा रुस (पूर्व सेभियत संघ) बीच दौत्य सम्बन्ध स्थापनाको ठूलो देन छ भन्नुहुँदै रुसमाआदिकविको २००–यौं जन्मजयन्तीको उपलक्ष्यमा रुसमाभानु–प्रतिमाको स्थापना, भानुप्रति समर्पित पुस्तकप्रकाशनलगायतविभिन्नकार्यक्रम सम्पन्नगरिएको स्मरण गर्र्दै भानु समारोह समितिले आप्mनो कार्य पूरा गरेको अभिव्यक्तिदिनुभएको थियो ।
विश्व नेपाली साहित्यमहासंघ रुसका अध्यक्षगोविन्दप्रसाद गौतम (भानु समारोह समितिकाउपाध्यक्ष) ले मास्कोमा यस यस साहित्यिक संस्थाले पहिले पनि सानै परिमाणमा भएपनिवर्षेनीभानुयजन्तीमनाउँदै आएको जानकारी दिंदैं यस साल रुसमाभव्यतापूर्वक सप्ताहव्यापीभानु समारोह मनाइएको र आजपनिप्रकृतिको मनोरम काखमा ठूलो उत्साह र उमंगका साथभानु द्विशताब्दीयजन्मजयन्तीमनाउन सैयौं साहित्यानुरागी नेपालीहरुको उपस्थिति रहेकोमाधन्यवादसहितहर्ष प्रकट गर्नुभयो ।

भानु समारोहमाभागलिन नै मास्को आउनुभएकी रियाजाननगरकीकवयित्रील्युदमिला साल्तिकोभाले यसं पंक्तिकारसंगको सहयोगको फलस्वरुपलक्ष्मीप्रसाद देवकोटा र भानुभक्तकाकविताहरुको श्लोकबद्ध अनुवादगर्ने सम्भावनापाइनु ठूलो सौधभाग्यभएको जनाउँदै अनुवादको क्रममा नेपालीजनताको उच्चबौद्धिक स्तरको अनुबोध हुनुका साथै अनुवादको माध्यमबाट हाम्रादुवै देशकाजनताहरुबीच सम्बन्ध गाढा हुने विश्वास व्यक्तगर्नुभयो र भर्खरै श्लोकबद्ध अनुवाद पूरा भएको भक्तमालाकाशुरुका केहीश्लोकहरुको पाठ गरेर सुनाउनुभएको थियो । रुसी कवयित्रीको श्रमको कदर गर्दै समारोहको अध्यक्षमण्डलका सदस्यहरुका साथै नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूबाट ल्युदमिला साल्तिकोभालाई नेपाली समुदायको तर्पmबाट खादासहित सम्मानपत्रप्रदानगरिनुका साथै बुद्धको मूर्ति उपहार दिइएको थियो ।
सभापतिको आसनबाट यस पंक्तिकारदरवारा रुसमा नेपालीआदिकविको द्विशतवार्षिक समारोह भव्यतापूर्वक मनाउने क्रममाकालुगाअञ्चलस्थित नेपाली धरमाभानुभक्तको आवक्षप्रतिमाको अनावरण र भानु संग्रहालयके स्थापनाका साथै भानु समारोहप्रति समर्पित केही पुस्तकहरुको प्रकाशनगरिएको सन्दर्भमा अब रुसमा रहेका नेपालीहरुले भारत र नेपालपछि भानुभक्तको स्मारक स्थापनामा रुस विश्वमापहिलो हो भनीगर्व गर्ने सम्भावनापाइएको अभिव्यक्तिदिइएको थियो ।
रुसमा नेपालीहरुबाट भानुभक्तआचार्यको हस्तनिर्मित सालिकमात्रनभई भावनात्मक स्मारक पनि खडा गरिएको छ भन्नुपर्दछ अर्थात् यूरोपेलीभाषामध्ये रुसी भाषामा नै लोक्को गरुँहित् भन्ने शीर्षकमाभानुभक्तकाकविताहरुको संग्रहपनि सर्वप्रथमयहाँँ नै प्रकाशमाल्याइएको छ । यसका साथै रुसी कविइगोर एलिसेएभले भानुभक्तप्रति समर्पित कवितासंग्रह स्वर्गद्वारीको पुल र डा. ऋषिकान्त मण्डलको सहयोगबाट मैथिललोकसाहित्यको नमूनागोनु झाका कथाकुथुंग्रीप्रकाशितभइसकेका छन् भने अरु पनि केही पुस्तकहरु प्रकाशनको क्रममाछ ।तसर्थ समारोह समितिको कार्य अधूरै छ र यस वर्षलाई भानुवर्ष घोषित गर्नु उचित हुन्छ होला ।

यस प्रकार समारोहको औपचारिक खण्ड सम्पन्न भएपछि कविताप्रतियोगिता सुरु भयो । कविताको मूल्यांकनकालागि डा. सुलोचना सापकोटा, डा. बद्री के.सी., डा. मणिराजपोखरेल, जीवा लामिछाने तथा कृष्णप्रकाश श्रेष्ठसहितको पाँच सदस्यीय निर्णायक समितिले रचयिताको नामगोप्य राखिएकालिखितकविताहरुको अध्ययन गरी स्तर निर्धारण गरुञ्जेलसम्म इच्छुक व्यक्तिहरु आशुकविताप्रतियोगिताकालागिनिश्चित समयसीमाभित्रकविता रचनामातल्लीनभएकाथिए ।
निर्णायक समितिले कविताको भाषा, भाव र संन्देशलाई आधार मानीमूल्यांकन गरेर रचयिताको क्रमसंख्या घोषणा गरेपश्चात् लिखितकवितामानाजकुमारी सिंहले सान्त्वना, इन्द्रप्रसाद भुसालले द्वितीय र डा. मधुकृष्ण श्रेष्ठ माधुर्यले प्रथम स्थानप्राप्तगर्नुभएको थाहापाइयो भने आशुकवितामाप्रथम स्थानमा महेशकुमार खड्का, द्वितीयमाइन्द्रप्रसाद भुसाल र तृतीयमाचाहिं कहिल्यै कवितानलेख्ने व्यक्तिअर्थात् डा. उपेन्द्र महतोको नामआउँदाहाँसो व्याप्तभएको थियो । तत्पश्चात् रचयिताहरुद्वारा आआप्mना कवितापाठ गर्ने पालो आयो । हालतीनचार वर्षदेखि भारतको हाईस्कूलमा पढिरहेका पहिले मास्कोमा सञ्चालित नेपाली पाठशालाका मेरा शिष्याहरु आनुस्का लामिछाने, कृतिमहतो आदिको कवितापाठ सुन्दामलाई अपार आनन्दअनुभवभएको थियो ।
यस कविताप्रतियोगितामाप्रथम, द्वितीय र तृतीय स्थानप्राप्तगर्ने कविहरुलाई प्रमाणपत्रसहित पुरस्कार वितरणपश्चात् सभापतिको आसनबाट मैले आदिकविभानुभक्तआचार्यको द्विशताब्दीयजनजयन्तीको उपलक्ष्यमामास्कोको रमणीय पार्कमा यस्तो काव्यमयवातावरण सृजनागर्ने साहित्यानुरागी नेपालीभाइबहिनीहरु र उज्ज्वलभविष्यबोकेका ससानाबालबालिकाहरुलाई पनिउत्तरोत्तर प्रगतिको कामनागर्दै भानु काव्य समारोह समापनको आधिकारिक घोषणा गरें । तत्पश्चात् ग्रीष्मकालीनमास्कोको हरियालीयुक्तन्यानो र उज्यालो साँझमा फेरि खानपीन र अन्यमनोरञ्जनकाकार्यक्रमहरु सम्पन्नगरिंएकाथिए । यस्तो रमाइलो कार्यक्रमको आयोजकविश्व नेपाली साहित्यमहासंघ रुस शाखाका सदस्यहरुका साथै बनभोजको व्यवस्थापन समितिका संयोजक डिल्ली खरेल सुमन, सहसंयोजक सन्तोष के.सी. तथा सदस्यहरु डा. कुमार कार्की, मनोज अमात्य, गणेश रामदामतथायन्द्रप्रसाद भुसाललगायत रुसमा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीहरुप्रतिआदिकविभानुभक्तआचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको अध्यक्षको नाताले हार्दिक धन्यवाद ज्ञापन गर्दछु...

रुसवासी नेपालीभाइबहिनीहरुमानेपाल रुस दौत्यसम्बन्ध स्थापनादिवसको हार्दिक शुभकामना ।