रियो दे जेनेरियो आषाढ ३०,
२० औ पटकको विश्वकपको गोल्डेन बुट कोलम्बियाका मिड फिल्डर जेम्स रोड्रिगेजले पए। विश्वकपमा सर्वाधिक गोल गरेमा फिफाद्धारा रोड्रिगेज गोल्डेन बुटबाट सम्मानित भए।
रोड्रिगेजले खेलेका पाँच खेलबाट ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी घोषित भए।उनले विश्वकपमा भएको खेलमा ग्रिस, आइभरी कोष्ट, जापान र ब्राजिलविरुद्ध १-१ गोल तथा उरुग्वेविरुद्ध २ गोल गर्न सफल भएका थिए।