रियो दे जेनेरियो आषाढ ३०,
२० औ विश्वकपको गोल्डेन बल अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले पाएको छ। विश्वकपको फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकोले मेसीलाई मेसीलाई गोल्डेन बलबाट सम्मानित गरिएको हो। यसअघि फिफाले यो विधाका लागि १० जना खेलाडीको नाम मनोनयन गरेको थियो।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com