किशोरीहरुलाई पाख्रा पालन तालिम I

 गोर्खा आषाढ २८,

विद्यालय शिक्षा लिन नसकेर घरमा बसेका गोरखाका १५ देखि १९ वर्षका किशोरीहरुलाई वाख्रा पालनसम्बन्धी तालिम प्रदान गर्दै महिला विकास अधिकृत सीता अधिकारी । पन्द्रुङ गाविसका बाट आएका ३० जना किशोरीहरु तालिममा सहभागी छन् ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com