तिम्ल्याहा छोरी I

 म्याग्दी आषाढ २८,

म्याग्दीको बरङ्जा बुकेनीमा आफ्ना तिन जना तिम्ल्याह छोरीहरुको स्याहार सुसार गर्दै एक आमा । आर्थिक रुपमा विपन्न उक्त परिवारमा एकैपटक तिन जना बच्चाको जन्म भएपछि उनिहरुको पालनपोषणमा समस्या भएको बच्चाको आमाले बताएकी छिन् । तस्विर : सन्तोष गौतम/रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com