म्याग्दीको खोप्रा लेक क्षेत्रमा बादल खुल्दै गरेको अवस्थामा हिमशृङ्खलाहरुको दृष्य अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटक । खोप्रा लेकबाट यो सिजनमा देखिने छिनछिनमा बादल र हिमालको लुकामारी अवलोकन मुख्य आकर्षण हो । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com