कोलोराडो श्रावन १२,
आचार्य प्रभा : सम्मानित छन्द कवि रमेश खकुरेलसँगको साक्षातकार कार्यक्रममा सहभागी हुनुहुन अनुरोध
आदरणीय नेपाली साहित्य अनुरागी महानुभावहरु,
कोलोराडोमा आउनुभएका नेपाली स्रष्टाहरुलाई यहाँ रहनुभएका साहित्य अनुरागीहरु माझ प्रस्तुत गर्ने क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले यही अप्रिल २ तारिखका दिन सम्मानित छन्द कवि रमेश खकुरेलसँगको साक्षातकार कार्यक्रम आयोजना गर्दैछ ।
छन्द लेखन सम्बन्धी वास्तविक ज्ञान राख्ने र त्यसमा रुची राख्ने साहित्यकारहरुको कमी हुँदै गइरहेको अहिलेको अवस्थामा ४० फरक फरक छन्दमा लेख्नसक्ने र छन्दको सम्बन्धमा बिशेष ज्ञान राख्नुहुने कवि खकुरेललाई भेट्न र सुन्न पाउनु नेपाली साहित्यमा रुची राख्ने सबैको लागि सुवर्ण अवसर हो ।
आफ्न थुप्रै रचना अनुष्टुप छन्दमा रच्नु भएका कवि खकुरेल अनुष्टुप छन्दमै सामान्य कुराकानी समेत गर्न सक्नुहुन्छ । यस कार्यक्रममा उपस्थित भएर उहाँको विचारहरु सुन्नहुन र उहाँका रचनाहरुको आनन्द लिनुहुन यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौ ।
हामी उक्त दिन कविहरुका रचनाहरु र पाहुनाहरुका बिचार र रचनामा नै आक्रिष्ट हुनेछौं । समयको सही सदुपयोगलाई ध्यानमा राख्नु हुन सबैलाई आग्रह गर्दछौं ।
यसै गरी कार्यक्रमको अर्को आकर्षणको रुपमा कोलोराडोको भ्रमणमा न्यू योर्क राज्यबाट आउने क्रममा रहनुभएका कवि बिनोद रोका पनि हुनुहुनेछ । पेशाले कानून व्यवसायी कवि रोका समसमायिक बिषयहरुमा रच्नुभएका आफ्न चोटिला व्यङ्य कविताको लागि चर्चित हुनुहुन्छ।
कार्यक्रमको अन्त्यमा कवि देव भट्टराईको सौजन्यतामा भोजनको पनि व्यवस्था गरिएको छ ।
कार्यक्रम हुने मिति र समय:
२ अगष्ट , २०१४ शनिबार
दिनको १:३० बजे
कार्यक्रम हुने स्थान:
Arvada Library
Meeting Room
7525 W. 57th Ave.,
Arvada, CO 80002
संपर्क:
आचार्य प्रभा ( 720-979-8472 )
देव भट्टराई ( 303-641-7186 )