भरतपुर,१३ साउन
नेपाल विद्यार्थी संघ, चितवनको २४ औं जिल्ला अधिवेशन यहि साउन १९ गते हुने भएको छ । नेपाल विद्यार्थी संघ, चितवनको आयोजनामा आज भरतपुरमा सम्पन्न विद्यार्थी भे लाले साउन १९ गते अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
सो भेलाले अधिवे शनलाई सफल पार्न जिल्ला अध्यक्ष अरुणेश्वर खनालको संयोजकत्वमा १ सय १ सदस्यीय २४ औं जिल्ला अधिवेशन मुल आयोजक समिति समेत गठन गरेको छ । अधिवेशनलाई व्यवस्थित तवरले सम्पन्न गर्नको लागि परमेश्वर खनालको संयो जकत्वमा आर्थिक व्यवस्थापन उप–समिति, प्रदिप अधिकारीको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति, सुबाहु पण्डितको संयोजकत्वमा अतिथि सत्कार एवं निमन्त्रण उप–समिति, र ामकुमार ढुंगानको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन उप–समिति, कृष्ण बगाले को संयोजकत्वमा स्वयम् सेवक परिचालन उप–समिति, अपिल अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा सजावट उप–समिति गठन गरिएको छ ।
नेपाल विद्यार्थी संघ, चितवनका अध्यक्ष अरुणेश्वर खनालको अध्यक्षता एवं ने पाल विद्यार्थी संघ केन्द्रीय सदस्य निर्मल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा नेपाल विद्यार्थी संघका नेताहरु तिलचन्द्र अधिकारी, विजय अधिकारी, परमेश्वर खनाल, अपिल अधिकारी, सुदर्शन सुवेदी, रामकुमार ढुंगाना, जयराम अधिकारी, ईश्वर श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
अध्यक्ष
अरुणेश्वर खनाल