हाम्रो महत्वपूर्ण मयूर नाच I

चितवनको खैरहनीमा थारुहरुको महत्वपूर्ण मयूर नाच प्रस्तुत गर्दै थारु समुदाय । यो नाच पछिल्लो समयमा हराउँदै गएपछि थारुहरु यस नाचको संरक्षणमा लागेका छन् । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com