मुक्तक : By, कल्पना पौडेल “जिज्ञासु”


मुक्तक_

अब छिटो संबिधान बनाएर देखाउ नेता
 नत्र आफ्नो नाक आँफै कटाएर देखाउ नेता
रित्तीइ सक्यो ढुकुटी धेरै भयो भ्रस्टाचार
अझै भए नि बिकास गराएर देखाउ नेता

प्रगतिसिल बिचार धाराको कदर गर
हत्या हिंसा बिरुद्द त्यो नाराको कदर गर
ए शोषक सामन्ती तिम्रो मात्रै संसार हैन
गरीब निमुखा सर्ब,हाराको कदर गर

-कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट-४,नवलपरासी
हाल: इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com