
जय स्वाभिमान ताजा अप-डेट, 6th, June 2014 =>> स्वाभिमान विरासतको भाग लाएर होइन कर्म र पौरखले आर्जन गर्नु छ, स्वत: प्राप्त राष्ट्रियता र स्वाभिमान त छ दै छ अब पौरखले बदल्नुछ परिभाषा राष्ट्र राष्ट्रिय र स्वाभिमान __MRP (Machine Readable Passport) मा किन छैन शान्तिका अग्रदुत भगवान गौतम बुद्ध र लुम्बिनीको एक तस्विर ? आजको जय स्वाभिमान यसै सम्बन्धि केन्द्रित . . . .
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com