सहाराको घरलाइ इज़रायल बाट रु, ४,६४०३ सहयोग I

तेल अभिव  (इज़रायल) आषाढ २२,


'मनै यो मनुष्य नम बन्धनम कारणम मोक्ष यो "
आखिर मन नै हो । दया, माया उबजाउने पनि यही मन हो,घिर्ना,रिस, उब्जाउने पनि यहि मन हो । सहयोगी भावाना राख्ने पनि यहि मन हो, लुकाएर कन्जुस्याई गर्न सिकाउने पनि यहि मन हो । त्यसैले यो मनलाई माझ्नु पर्छ उपकाररुपी पानीले । अनि मात्र मोक्ष मिल्छ, शान्ति मिल्छ । नत्र हर अबरोध यहि मनले गर्छ ।

केहि महिना अघि चितवान बकुलहर स्थित सहारा सामाजिक संस्थामा आश्रित १२ जना छोरीहरुलाइ कुसुम तिवारी ज्युले साहारा दिई राख्नुभएको कुरा मैले यहि सामाजिक संजालमा भेटेको थिए । तत्पश्चात सहयोगी मनको धनि इजरायल बासि दाजुभाई तथा दिदिबहिनिहरुलाई मैले सहयोगको अपेक्षा गर्दै यो अभियानमा सामेल हुन अनुरोध गरेको थिए । जस अनुरुप हिजो उठेको रकम सहित हिन्दु जागरण चितवनका प्रतिनिधि परमेश्वर भट्टराई र बसन्त कुमार देबकोटा ज्यु द्वारा सो संस्थामा पुग्नुभई सहयोग हस्तान्तरन गर्नुभएको छ । उहाहरुलाई धेरै धेरै धन्यबाद साथै यो अभियानमा प्रत्यक्ष /अप्रत्यक्ष सहयोग गर्नुहुने साथि भाइ इस्टमित्र / दिदि बहिनि लगायत हिन्दु जागरण नेपालका सस्थापक गुरु प.राककृष्ण उपाध्याय ज्युलाई हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछु __ उमेश कुमार श्रेष्ठ

सहयोगी मनहरुको नामावली . .. .
१) गुरुप्रसाद उपाध्याय बकुलहर दुर संचार रोड चितवन हाल इजरायल १०१ |निश
२)रन्जना के सी पोखरा हाल इजरायल ५५ निश
३ )निश्चल श्रेष्ठ सोलु हाल इजरायल १०० निश
४)शोभा राइ हाल इजरायल ५० निश
५)निर्मला राइ हाल इजरायल ७० निश
६ )राम भण्डारी (गोपाल ) गुल्मी,इजरायल ५० निश
७)सुरेश के शर्मा कुमपुर ५ धादिंग हाल इजरायल ५१ निश
८) उमा ढकाल गुल्मी हाल इजरायल २० $
९) सुमी आचार्य भण्डारी नवलपरासी इजरायल ५५ निश|
१0)बेनु भट्टराई मोरंग हाल इजरायल १०० निश
१२) सिता माया श्रेष्ठ काठमाडौँ इजरायल ३० निश
१३) राम ढुंगाना भक्तपुर हाल इजरायल ५१ निश
१४)उमेश नेवार दोलखा इजरायल १०१ निश \
१५) छोटी शेर्पा बौद्ध काठमाडौँ हाल इजरायल २० निश
१६)रिना श्रेष्ठ काठमाडौँ हाल इजरायल २५ निश |
१७) शान्ति लामा सिमरा बारा इजरायल ५० निश |
१८) कमला ढकाल गुल्मी हाल इजरायल १००निश
१९) शुसिला जी सी नेपालगंज इजरायल ५० निश ||
२०)इन्दिरा सुनुवार जोरपाटी इजरायल ५० निश
२१)दुर्गा आर्याल बालाजु हाल इजरायल १०० निश |
२२) जुना श्रेष्ठ काठमाडौँ हाल इजरायल १०० निश |
२३) कोपिला देबकोटा चितवान इजरायल ५० निश |
२४) नेपाल नितु कार्की बानेस्वर हाल इजरायल ५१ निश
२५) मधु जी सी प्युठान इजरायल ५० निश \
२६) ज्ञानु खड्गी श्रेष्ठ पोखरा २०० निश |
नोट: जम्मा उठेको रकम (४७८$ +२०$) बैंकिंग चार्ज कटाई ४६४०३ रुपिया || सहयोगको नाम टिपाई समयमा सहयोग रकम उपलब्द नगराउनुहुने साथीहरुको नाम बाध्य भएर तपसिलामा राखिएको छैन || जय होस् सबैको ||





Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com