स्वमसेवीकालाई सम्मान I

म्याग्दी जेष्ठ २९,

म्याग्दीको घार गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणाका अवसरमा मंगलबार स्थानीय महिला स्वास्थ्य स्वमसेवीकाहरुलाई सम्मान गरिएपछि सामुहिक तस्विर खिचाउँदै । महिला स्वास्थ्य सेवीकाहरुको अगुवाईमा हालसम्म म्याग्दीका १७ वटा गाबिसका सत प्रतिशत बालबालिकालाई आवश्यक खोप लगाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । तस्विर सन्तोष गौतम, रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com