चितवन ०७,
असार चितवन क्षेत्र नम्वर ४ मा आगामी असार ८ गते हुने उपनिर्वाचनमा परिचालन गरिने पर्यवेक्षकहरुका लागि आज छोटो अवधिको प्र शिक्षण दिईएको छ ।
लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण (डियु– नेपाल) चितवनले आयोजना गरेको सो प्रशिक्षणमा ३० जना परिवेक्षकहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकृत महेश पौडेलले विद्युतीय मतदान र डियु–नेपालका कार्यक्रम अधिकृत शिवहरि ज्ञवालीले पर्यवेक्षकले गर्नुपर्ने काम र कर्तब्यका वारेमा सहजीकरण गर्नुभएको थियो ।
डियु–नेपाल चितवनका अध्यक्ष केपिकिर ण शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा डियु–ने पाल चितवनका सदस्य शिशिर सिंखडाले तालिमको उद्धेश्यका वार ेमा जानकारी गराउनुभएको थियो । ड्यु नेपाल चितवनकी कार्यक्रम संयोजक सरिता पौडेलले सञ्चालन गर्नुभएको सो तालिममा मोवाईल वाट निर्वाचन पर्यवेक्षण गर्ने तरीकाको वारे मा समेत जानकारी गराईएको थियो ।