काठमान्डू जेष्ठ २२,
- यसपटक समर स्टाइलमा क्यान्डी कलर इन छ।
- पेस्टल सेड्सले समरमा फ्रेस लुक प्रदान गर्छ नै, फेसन डिजाइनरहरूले यसप्रति रुचि पनि बढाएको पाइन्छ। यसको अर्थ ब्राइट कलर्स आउट भयो भन्ने पनि होइन। एलो तथा ओरेन्जका ब्राइट सेड्स पनि समरका महत्त्वपूर्ण हिस्सा हुन्छन्।
- रेक्ट्रो लुक इन नहुने बताइन्छ तर पूर्णरूपमा आउट पनि हुने छैन। रेक्ट्रो लुकमा नब्बेको दशकको हल्का टच अनुभव गर्न पाइनेछ। जस्तै म्याचिङ ज्याकेट स्कर्टस्, स्लिप ड्रेसेज वा क्रप्ड स्लोगन टि-सर्टस्।
- जम्प सुट्स र प्ले सुट्स लामो समयसम्म लोकप्रिय रह्यो र यो सिजनमा पनि त्यसको धाक कायमै छ। प्रिन्टेड वा सिंगल कलर सेड्सका जम्प सुट्सले समरी लुक प्रदान गर्छन्।
- आफ्नो लुक क्रिएट गर्न वाइल्ड प्रिन्ट्स, एम्बेलिस्ड ड्रेसेजमा पनि लेयर्ड स्टेटमेन्ट ज्वेलरी, लेयरी फ्लुइड मेटालिक्स तथा फेदर्स युज गर्न सकिन्छ।
- क्लिन लुकका लागि क्लासिक ह्वाइट सर्टस्, वाइड ट्राउजर्स, ब्लेजर्स तथा फ्लेट्सलाई आफ्नो वार्डरोबमा समावेश गर्नु उपयुक्त हुन्छ।
- स्पेगेटी स्ट्रेप म्याक्सी ड्रेसेज तथा ब्यागी सिल्क सोर्टस् बीच लुकका लागि पर्फेक्ट हुन्छ। यो लुकमा यसपटक वेट लुक फेबि्रक्स पनि लोकप्रिय छ।
- फ्रेस फ्लोरल ट्रेन्ड समरमा हट फेभरेट हुन्छ।
- यसपटक स्पोर्टी लुक पनि ट्रेन्ड बन्ने बताइन्छ। जसका लागि टोनिङ स्कर्ट, बम्बर ज्याकेट, क्रप्ड लेगिङ्स, हुडेड वाटरप्रुफ ज्याकेट्स तथा लाइक्रालाई आफ्नो वार्डरोबमा समावेश गर्न सकिन्छ।
- हेड ब्यान्ड्स तथा सनग्लासले आफ्नो स्टाइललाई हट लुक प्रदान गर्न सहयोग गर्छन्।
- स्पेगेटी स्ट्रेप ड्रेसेजको मेकओभर भएर अब यो कम्प्लिट ड्रेसका रूपमा लगाउन सकिने भएको छ। कारण यो सिजनमा यसलाई राम्रो फेबि्रकमा प्रस्तुत गरिएको छ।
- ह्वाइट सर्ट वा टप्समा कुल देखिन्छ। यो शैली मेन ड्रेस र कलरका रूपमा प्रयोग गरिन्छ। ज्याकेट वा ब्लेजरका साथमा प्रयोग हुँदै आएको यो शैली अब मुख्य टपकै रूपमा प्रयोग हुन थालेको छ।
- चेक्स र ज्योमेटि्रक प्याटर्न इन छ। ज्योमेटि्रक प्याटर्नमा ट्राइङ्गेल, गि्रड्स तथा सर्कल्स आदि लोकप्रिय देखिन्छन्।
- कपडामा ज्वेल्ड र ब्लिङ सबैभन्दा अट्रेक्टिभ रहनेछन् ।
- यसपटक सिफ्ट टप्स, फुल स्कर्ट, श्वेट सर्टस्, पावर सुट्स पनि हिट छ। श्वेट सर्टमा जहाँ फ्रेस कलर्स र प्याटर्न हिट रहनेछ, त्यहीँ पावर सुट्समा बोल्ड प्याटर्न देख्न पाइनेछ।
- आफ्नो स्वीट र कुल साइड रिफ्लेक्ट गर्न पेस्टल्ड भन्दा राम्रो अरू केही हुँदैन। यो सिजनमा पेस्टल कलर्स धेरै मन पराइँदैछ जसमा मिन्ट गि्रन, लेवेन्डर तथा ब्लस पिन्क चल्तीमा छन्।
- ह्यान्ड ब्याग्समा ठूलो र पर्फेक्ट सेपका ब्याग्स, ठूलो ओवल बकल्स तथा मेटल डिटेल्स भएका ब्याग्स पनि रुचाइएको छ। एनिमल प्रिन्ट्स पनि धेरैको रुचिको विषय हो। स्कार्फमा फ्लोरल, एनिमल एवं ज्योमेटि्रक प्रिन्ट्स उपयुक्त हुन्छ।
- फेसनविद्हरूका अनुसार ट्राइबल टच पनि समर फेसनको अभिन्न पक्षका रूपमा देखिँदैछ, जसमा रिच इम्ब्रोइडरी, ट्राइबल ज्वेलरी, ड्रेपरी तथा ग्राफिक प्रिन्ट्स देख्न पाइन्छ। फ्लोरल पावर पनि हिट छ। चाहे त्यो प्रिन्ट्स होस्, इम्ब्रोइडरी वा टेक्सचर, फ्लोरलको प्रभाव उत्तिकै छ।
- ड्रेसेज, स्कर्टस् होस् वा टप्स र सर्टस्, ट्रान्सपरेन्स आउटफिट्सले कुल लुकमा सुगन्ध सञ्चार गर्छ। लेसी ड्रेस पनि अधिकांशको रोजाइ छ।
स्किन टोन एन्ड समर कलर्स
वार्म टोन्स : गोल्ड, ब्राइट एलो, वाटरमेलन, फुसिया, चेरी, रेडिस अरेन्ज, टेङ्गारिन तथा क्रिम्सन।
कुल टोन्स : लेमन लाइम, एक्वा फ्रेस, एमराल्ड, अलिभ, नेवी तथा इलेक्टि्रक ब्लु।
न्युट्रल टोन्स : खाकी, हनी, कोको, रस्ट तथा ग्रे।
सफ्ट टोन्स : बटर क्रिम, पिच, सार्बेट, पिची न्युड, लेवेन्डर तथा पेल ब्लु।
(नारी)