दुषित पानीका कारण झाडापखालाले सिकिस्त I

 सप्तरी जेष्ठ २२,

दुषित पानीको कारण सप्तरीको तेरहौता गाविस ३ स्थित मुसहर वस्तीमा चार दिनदेखि फैलिएको झाडापखालाबाट सिकिस्त विरामीहरुको घरमै उपचार गरिदैं । तस्विर : राजेश झा, सप्तरी /रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com