जुटपानी १० ,
शिशिर सिंखडा : असार पूर्वी चितवनको जुटपानी गाविसलाई आगामी असार १३ गते साक्षर गाविस घोषणा गरिदै छ । गाविस भित्र रहेका अधिकांश निरक्षरलाई साक्षर बनाई साक्षर घोषणा गर्न लागिएको हो ।
तीन महिना अघि देखि सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएपछि निर्धारित समयमै गाविसलाई साक्षर घोषणा गर्न लागिएको गाविस सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । साक्षर गाविस घोषणाको पूर्व सन्ध्यामा आज जुटपानीमा स्थानीय सहयोगी कार्यकर्ता र निर ीक्षकहरुको भेला गरिएको छ ।
सो भेलाले मञ्च व्यवस्थापन समिति,प्र चारप्रसार समिति लगायतको विभिन्न ५ वटा उपसमिति गठन गरिएको छ । गाविस भित्र सञ्चालित ८७ वटा साक्षरता कक्षामा १६ सय २५ जनालाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गर्न लागिएको पिठुवा श्रोत के न्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो ।
सो गाविसको ९७ दशमलव ६९ प्रतिशत नागरिक साक्षर भएको उहाँले बताउनुभयो । कार्यक्रममा कालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष निराजन गौली, स्थानीय निरीक्षक शिशिर सिंखडा,सहयोगी कार्यकर्ता कौशिला न्यौपाने,सरस्वती दाहाल लगायतले वोल्नुभएको थियो ।