चितवन ०५ असार
शिशिर सिंखडा : पूर्वी चितवनको पिठुवा गाविसलाई आज एक कार्यक्रमका बीच साक्षर गाविस घोषणा गरिएको छ ।
गाउँ
शिक्षा समितिका विष्णु प्रसाद अर्यालले स्वागत मन्तब्य व्यक्त
गर्नुभएको कार्यक्रममा पूर्व साँसद एकनाथ र
ानाभाट,निर्वतमान गाविस अध्यक्ष चन्द्रकान्त न्यौपाने,पूर्व
गाविस अध्यक्ष जयन्द्र कुमार श्रेष्ठ,पिठुवा श्रोत केन्द्रका श्रोत
व्यक्ति रामकृष्ण लम्साल,नेपाली काँग्रेस पिठुवाका
डण्डपाणि लामिछाने,नेकपा एमालेका हरिकुमार श्रेष्ठ,एमाओ
वादीका राजेन्द्र अधिकारी,नेकपा–माओवादीका लक्ष्मी न्यौ
पाने लगायतले वोल्नुभएको थियो ।
शिशिर सिंखडा : पूर्वी चितवनको पिठुवा गाविसलाई आज एक कार्यक्रमका बीच साक्षर गाविस घोषणा गरिएको छ ।
पिठुवा गाउँ विकास समिति
तथा गाउँ शिक्षा समिति पिठुवाको आयोजनामा साक्षर पिठुवा गाविस
तथा आधारभूत तहको शिक्षा सुनिश्चितता घोषणा सभाको आयोजना
गरी पिठुवा चितवनको ११ साक्षर गाविस घोषणा गरिएको हो ।
जिल्ला शिक्षा समिति चितवनका अध्यक्ष एवम् स्थानीय विकास अधिकार
ी भरतमणि पाण्डे प्रमुख अतिथि र जिल्ला शिक्षा अधिकारी दामो
दर आचार्य विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रम गाविस सचिव
चन्द्रमणि आचार्यको अध्यक्षतामा भएको थियो ।