हुम्ला जेष्ठ ३१,
हुम्लामा नेपाल नेत्रज्योति सङ्घको जिल्ला तदर्थ समिति गठन भएको छ । केन्द्रीय कार्यालय काठमाडौँबाट आएका अध्यक्ष डा तीर्थप्रसाद मिश्र, कोषाध्यक्ष वामदेव खनाल र महासचिव श्यामकुमार पोखरेलको उपस्थितिमा नरबहादुर रोकायाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो । रासस: