चितवन २४ जेठ,
शिशिर सिंखडा, विश्व वातावरण दिवसको अवसरमा आज चितवनको पुरानो सदरमुकाम उपर दाङगढिमा सरसफाई गरिएको छ ।
पूर्वी चितवनको जुटपानी–३ मा रहेको र ाप्रावि जुटपानी बजारले आयोजना गरेको सो कार्यक्रममा विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुले सो ऐतिहासिक गढि क्षेत्रमा सरसफाई एवम् अवलोकन गरे को विद्यालयका स्काउटर धर्मेद्रजंग रायमाझीले जानकारी दिनुभयो ।