चितवन २४ ,
शिशिर सिंखडा : जेठ सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी लगाईएको मकैवाली आज नष्ट गरि एको छ । उदयपुर सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा अतिक्रमण गरि लगाइएको करिव तीन विगाहा क्षेत्रको मकैवाली नष्ट गरिएको वनका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो ।
वन समुहको उत्तरी भुभाग गैरीवारी क्षे त्रमा वन समुहका हेरालु,थानखोला र गंगटे पोष्टका सशस्त्र वन रक्षक एवम् सयौ ं उपभोक्ताहरुको सहयोगमा सो वाली नष्ट गरिएको वन समुहका सल्लाहाकार अर्जुन बस्नेतले जानकारी दिनभयो ।