काठमान्डू बैशाख २६,
५० उमेर पार गरेकी चरित्र अभिनेत्री मिथिला शर्माको विवाह हुने चर्चा सेलाउन नपाउँदै अर्का ५० वर्ष काटेका नायक राजेश हमालले यही जेठ १४ गते विवाह गर्ने तयारी गरिरहेको बुझिएको छ ।
हमालले प्रेमीका मधु भट्टराईसँग औपचारिक रुपमा विहे आगामी जेठ १४ गर्ने भएको उनी निकट स्रोतले जनाएको छ । बिहेका लागि हमाल र मधुले संयुक्त रुपमा तयारी गरिरहेका छन् ।
स्रोतका अनु्सार उनको बिहेका लागि बोलाउने पाहुनाहरुको पनि लिस्ट तयार भइसकेको छ। बिहे कहाँ र कसरी गर्ने भन्नेबारे १-२ दिनभित्रै टुंगोमा पुग्ने छन् । हमालले केही समय अघिमात्र उनले प्रेमीकाको फोटो सार्वजनिक गरेका थिए।एनबी: