शाहाकारी हुँदाका यी बिभित फाइदाहरु. . . .
- रक्तचाप सन्तुलनमा राख्छ ।
- कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
- टाईप–टु डायबिटिज कम गराउँछ ।
- हृदयघात हुने अवस्थाबाट बचाउँछ ।
- मुटुरोगको खतरा आधा कम गराँउछ ।
- मुटु शल्यक्रियाको खतरा ८० प्रतिशत कम गराँउछ ।
- विभिन्न प्रकारका क्यान्सरबाट बचाउँछ ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- १५ वर्षजति आयु बढाउँछ ।
- ७० प्रतिशत शुद्ध खाने पानीे बचत हुन्छ ।
- मासु प्रशोधन फोहोरबाट हुने प्रदुषणबाट कम गराउँछ ।
- स्वच्छ हावा बचाइराख्छ ।