यार्सा खोज्न योजनाबद्ध यात्रा I

 काठमान्डू बैशाख २६,

डोल्पाको साईकुवारी पाटनमा यार्सागुम्वा खोज्न गएका जाजरकोट, डोल्पा र रुकुमका स्थानीयवासी । उनीहरु बर्खायाम सुरु भएपछि सातु चामल बोकेर यार्सा खोज्न साइकुवारी पाटनतिर लाग्छन् ।NB :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com