तेल अभिव बैशाख ३०,
नारीदर्पण : शान्तिका अग्रंदुत भगवान गौतम बुद्धको २५५८ औं बुद्द जयन्ती इज़रायलमा भव्यताका साथ् मनाउने अन्तिम तयारी भैरहेको छ तथा किराँत नव वर्ष येलेदुंग ५०७४ औं उभौली साकेला सिली एकै दिन हुँदैछ यहीं १७ मे २०१४ शनिबार तेल अभिवाको सी साइड मा ।
यस शुखद अवसरमा इज़रायल स्थित विभिन्न संघ संस्था, संचार कर्मी तथा यहाँ स्थित कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ ।
बुद्ध जयन्तिको समय तालिका ....
मिती : १७ मे २०१४ शनिबार
स्थान : सी साइड (नेपाली राज्धुताबस अगाडी)
समय : विहान : ८ बजे बाट
'' किराँत यायोख्खा नेपाल इज़रायल '' को उभौली साकेला सिली समय तालिका .....
मिती : १७ मे २०१४ , शनिबार
स्थान : सी साइड (नेपाली राज्धुताबस संगै)
समय : विहान १० बजे बाट

२५५८ औं बुद्ध जयन्ति तथा ५०७४ औं उभौली साकेलाको पावन अवसरमा समस्त नेपाली दाजु भाइ तथा दिदी बहिनीमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछ नारीदर्पण डटकम परिवार ।