तेल अभिव (इज़रायल) चैत्र ३०,
नारीदर्पण : किराँत याक्थुङ् चुम्लुङ ईजरायलले आफ्नो कार्यकाल बर्षदिन पुगेको शुखद अवसरमा अप्रिल १२ शनिबार २०१४ मा भव्यताका साथ् वार्शित्कोत्सव रमाइलो वत्ववरण मा वनभोज गरि मनाए तथा साधारण सभा पनि सु-सम्पन्न गरेका छन् ।
यसै अवसरमा उक्त संस्थाकी सक्रिय उपाध्यक्ष कृष्णकला वनेमको दोस्रो कृति कथा संग्रह अबिश्वासको तरंग '' बिमोचन भयो । बिमोचन कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाती महासंघ ईजरायलका अध्यक्ष श्री शुन्दर सिंङ तामाङ्र तथा कार्यक्रमका अध्यक्ष श्री अम्बेबर शाँवा ज्युले गर्नु भएको थियो। कार्यक्रम अत्यन्त सब्य र भब्य रुपमा सम्पन्न भ यो ।