सादर निमन्त्रणा I

चितवन चैत्र ३०,

नव बर्ष २०७१ को हार्दिक मंगलमय शुभकामना सहित चितवन को गौरव हाम्रो सान विजनेश लहर र ाष्ट्रिय साप्ताहिक समाचार पत्र को ऐतिहासिक खोजी अभियानका साथ प्रथम वार्षिकोत्सवको समापन,शुभकामना आदानप्रदान तथा नेपाल पत्रकार महासंघ चितवनको दशौं अधिवेशनबाट निर्वाचित पदाधिकारी,कार्यसमिति सदस्य एवम् पार्षदहरुलाई बधाई तथा सम्मान गर्ने कार्य निम्न मिति,स्थान र समयमा हूने भएकोले सम्पूर्ण पत्रकार ज्युहरुलाई उपस्थितिका लागी सादर निमन्त्रणा गर्दछु ।

मिति : २०७१÷०१÷०१
औपचारिक कार्यक्रम सुरुहूने समय दिउँसो १ बजे बनभोज सुरुहूने समय बिहान ८ बजे बाट स्थान ः भरतपूर – ११ गणेशस्थान प्रकाशक÷प्रधान सम्पादक रामेश्वर रिजाल ९८५५०६१९४६

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com