धनाको मृत्यु रहस्यमय, मृतकको पोस्टमार्टम गरिने I

 तेल अभिव (र्इजरायल) चैत्र २९,

 गर्नु छ यात्रा पुग्नु छ तेहा ........................ 
जहाँ एकान्त सुनसान . बस्ती रहेको छ .............. 
अब उनले यस्ता भावना कहिले सञ्जालमा अपडेट गर्ने छैन । 

पुष्प श्रेष्ठ : अब उनले कहिले पनि हामी माझ देाहेारी गित गाउने छैन । उनले येा  सन्सारबाट बिदा लिर्इ सकेकी छिन । अन्तिम पटक अप्रिल ७ तारिख २०१४ मा  उनकेा फेसबुकमा यि माथीका हरफ लेख्दै बिदा भएकी थिर्इन । लम्जुङकेा भेाटेबडार ८ मा १९८४ अगष्ट २२ तारिख जन्मेकी धना गुरूङ  बिगत ५ बर्ष देखि र्इजरायलमा केयर गिभरकेा रूपमा रखबेातमा रहि काम गर्दे अाएकी थिर्इन । 

समाज सेवा लगाएत गाएन क्षेत्रकेा पनि लाेकदेाहिरी गितमा बिषेश दख्खल भएकी गुरूङ तमु समाज र्इजरायलकेा सक्रिय सदस्यकेा रूपमा रहदै अाएकी थिर्इन । हिन्दु हरूकेा महान पर्वकेा रूपमा मनाउदै अाएकेा चैते दशै २०७०केा दिन गत बुधबार रखबेात स्ट्रेाकेन अासपासका नेपालीहरू भेला भर्इ चैते दशै पर्वमा सहभागी भै  गुरूङ सबैमाझ रमार्इलेा गर्दे साझ कार्य थलेा फर्केकि थिर्इन त्यस पछि उनले कसै सँग सम्पर्क गरेन्न । 

शुक्रबार अकासमात हल्ला फैलियेा रखबेातमा कार्यरत एक नेपाली चेलीकेा मृत्यु ...........मृत्युकाे कारण थाहा हुन सकेन । हामी यही तथ्य बुझन बिभिन्न क्षेत्रमा लाग्यैा तर कतैबाट के,कसरी उनकेा मृत्यु भयेा ? कतै बाट यर्थात सुचना प्राप्त गर्न सकेनैा । शुक्रबार ,शनिबार यहाँका सबै सरकारी कार्यालय बन्द हुनेभएकेाले पनि यसकेा भित्री रहस्य पत्ता लाग्न र बुझन मात्र पनि अार्इतबारकेा पर्खनु हामी सबैकेा बाध्यता थियेा । तर पनि चुपलागेर बस्न सकेनैा शुक्रबार बेलुकी नै तमु समाजकेा पदाधिकारी मार्फत नेपालमा उनकेा परिवार लगाएत अाफन्त र र्इजरायलमा रहेका उनका अाफन्तलार्इ फेान सम्र्पक घटनाकाेा जानकारी गराउने कार्य चलिनै रहयेा । 

सुनेकेा कुरा लार्इ अाधार मान्ने हेा भने मृतककेा शरिरमा केहि निलडाम देखिनु र निज धना गुरूङकेा मृत्यु बुधबार राति भयेा कि बिहिबार राति भन्ने एकिन नहुनुले पनि घटनालार्इ बाहिर बसेर अााकलन गर्ने हेा भने कतै हत्या त हैन भन्ने शँका उब्जनु कुनै अनाैठेा कुरा हैन । 

यस अगाडी पनि जेरूसेलम र डिजिङ गफमा घटेकेा २ बटा घटना नजिकबाट नियाल्ने हरूबाट प्राप्त सुचनाकाे अाधारमा भन्नु पर्दा यस्तै निलडामका कुरा सार्वजनिक भएकेा थियेा । तर कसरी निल डाम सहित मृत्यु भयेा यसकेा गहिरार्इमा पुग्ने एउटा अाधार मृतकेा शरिरलार्इ पाेष्टमार्टम नगरिनुले यि दुबै चेलिहरूकेा मृत्युकेा रहश्य सदा गर्भ भित्रनै रहने भयेा  । तर धना गुरूङकेा परिवारले भने अाफ्नी छेारीकेा मृत्युकेा कारणा पत्ता लगाउन पाेष्टमार्टम गरि नेपाल पठार्इ दिन अनुरेाध गर्नु भएकेा छ । 

अाशा गरैा धनाकेा मृत्यु सँगै परिवारले दिएकेा स्वीकृतीलार्इ कानुन बमेाजिम नेपाली राजदुताबास  र्इजरायल तथा र्इजरायलमा सँगठित जातिय तथा समाजिक सस्थाहरूले मृत्युकेा कारणा केहेा बुझने कुरामा एक ढिक्का भएर अगाडी बडने छ । परिवार साथी सँगी शुभचिन्तकहरूले सहनु परेेका येा दुखद घडिमा मृत्युकेा मुख्य कारण पत्तालगार्इ सान्तवना दिनेमा हामी बिश्वस्त छैा । 

परिवारकेा स्वीकृती पाएर पनि हामी र्इजरायलमा कार्यरत नेपालीहरूले मृत्युकेा कारणा  थाहा नपाउने हेा भने भेालीका दिनमा यस्ता घटनाले अझ खतरनाक मेाड नलेला भन्न सकिन्न चाहे देाषी बिदेशी हेास वा नेपाली कसैले पनि यस्ता घटनाबाट उन्मुक्ती पाउनु हुन्न हदै सम्म सजाय हुनु पर्दछ , गराएर छाडनु पर्छ अनिमात्र ५ हजार नेपाली माझ नेपालीहरूेका दुख सुखमा सहायता पुराउने भनि खेालीएका ५० अाै सस्था साथै अभिभावककेा रूपमा रहेकेा नेपाली राजदुताबास र्इजरायलकेा सहि कार्य र मुल्याँकन गर्ने अबसर मिल्ने छ । 

यदि यस्ता घटनाहरूकेा गहिरार्इ सम्म पुग्नकेा लागी सम्बन्धित निकायमा दवाव श्रृजना नगर्ने हेा भने देाषीले त उन्मुक्ती पाउछनै तर पिडकहरू सधै पिडा सहेर बाच्न बाध्य हुनु पर्दछ । त्यसैले येा घटना लार्इ सामान्य नलिर्इ हामीले सकेकेा सहयेाग अाफनाे अाफनेा क्षेत्रबाट दिन सकैा फेरी धना गुरूङ जस्तै गरेर अरू कुनै पनि नेपालीले मृत्यु बरण गर्न नपरेास । गर्नु छ यात्रा पुग्नु छ तेहा ...........
मृतक धना गुरूङकेा यहि पँक्ति सहित पुन यस घटनाकेा बारेका यर्थात बिवरण प्रस्तुत गर्देा जाने छैा ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com