रत्ननगरमा पायोनिएर ईन्टल एजुकेसनको सेवा सुरु I

रत्ननगर , २४ चैत ,

रत्ननगर २ टाडी मा आज बाट पायोनिएर इन्टल एजुकेसनको सेवा सुरु भएको छ । आज एक कार्यक्रमका बिच सस्थाको बिधिवत उद्घाटन गरिएको हो । 

सस्थाका प्रमुख बुद्धिराज सुवेदिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख शहिद स्मृती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद सुवेदी , बिशिष्ट अतिथी बरिस्ट साहित्यकार धनराज गिरी अतिथीहरुमा मेरीगोल्ड ईङिलस बोडिङग स्कुलका सस्थापक कृष्ण प्रसाद पराजुली रहनुभएको थियो कायक्रममा स्वागत मन्तब्य अतित पराजलीले राख्नुभएको थियो । 

सस्था बाट बिद्याथिहरुले एस.एल. सि ब्रिज कोर्ष , नसिङग , ओभरसियर , ANM , HA ,RJ , VJ , MC लगायत कम्प्युटरका कोर्षहरु पढ्न पाउने छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com