रत्ननगर , २४ चैत ,
२०७०
इलाभेन (ज्ञज्ञ) ब्रर्दश को आयोजनामा संञ्चालनमा
भईरहेको बास्केटवल प्रतियोगिता को फाईनल खेल आज र
त्ननगरको शहिद स्मृती बहुमुखी क्याम्पसमा सम्पन्न भएको
छ ।
रामपुर कलेर ख्क एपिकल कलेज रत्ननगर बिच भएको
फाइृनल खेलमा रामपुर कलेजले एपिकल कलेज रत्ननगर
लाई ३ अङकले पछि पादै प्रथम भएको हो । भने एपिकल कले
जले दित्तिय स्थान प्रात्त गरेको छ । आज नै एक औपचारिक
कार्यक्रममा बिच बिजयी टिमलाई पुरस्कार समेत बितरण गरियो ।
प्रथम हुने टिमले नगद १० हजार सहित ट्रफि मेटल र प्रमाण
पत्र प्राप्त गरे भनेै दित्तिय हुनेले रु ५ हजार नगद सहित
ट्रफि मेटल र प्रमाण पत्र प्राप्त गरे , चितवन क्षेत्र न. २
का सभासद शेषनाथ अधिकारी प्रमुख अतिथ्यतामा सञ्चालन भएको
कार्यक्रममा बिशेष अतिथी शहिद स्मृती बहुमुखी क्याम्पस
ब्यावस्थापन समिती अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ , अतिथीहरुमा
क्याम्पस प्रमुख कृष्ण प्रसाद सुवेदी , अखिल क्रान्तीकारीका
जिल्ला उपाध्यक्ष सरोज भण्डारी , रोटरी क्लव अफ रत्ननगर
का अध्यक्ष बुधराम जोसी रहनुभएको थियो भने कार्यक्रम
इलाभेन (ज्ञज्ञ ) ब्रर्दश का अध्यक्ष प्रनिल तामाङगको
सभातित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ट्रफि जोसी
फेन्सी सेन्टर रत्ननगरले प्रायोजक गरेको थियो ।