विषय : निमन्त्रणा I

विषय : निमन्त्रणा

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट)नेपाल र राष्ट्रिय  पीडित सञ्जाल, नेपालको संयूक्त आयोजनामा हुने “विस्तृत शान्ति संम्झौता र ब्यबस्थापिका संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धि विधेयक बारे” राष्ट्रिय संवाद कार्यक्रममा उपस्थित भै समाचार प्रकाशन÷प्रसारण गरिदिनु हुनका लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

स्थान ः संवाद डबली अनामनगर काठमाण्डौ

बिष्णुपुकार श्रेष्ठ

 अध्यक्ष

काहुरास्ट, नेपाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com