' शुभ-कामना साँझ २०७१' In Israel

तेल अभिव चैत्र १०, 

नारिदर्पण : नव बर्ष २०७१ को पावन अवसरमा न्यु भिजन इन्टरप्राइजेज प्रस्तुत गर्दछ '' शुभ-कामना साँझ २०७१'' । 

नेपाली संगीत आकाशमा चर्चित गायक तथा नायक बाबु बोगटी र धेरैले सुनेर नदेखेका सुमधुर स्वरका धनि दृष्टिविहीन गायक प्रकाश तिमिल्सिना इज़रायल आउदै हुनुहुन्छ नव बर्षलाई संगीतमयि, सुबासयुक्त बनाउन साथै स्थानिय कलाकारहरु पनि सामेल छन् । 

यहीं आउँदो महिना अप्रिल १८ तारिक शुक्रबार साँझ २०१४ तेल अभिव बेन अभिग्डोर-४ (न्यु बस स्टेसन नजिक) मा भव्यताका साथ् कार्यक्रम हुने तयारी भैरहेको छ । यस शुभ-अवसरमा  इज़रायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध छ । कार्यक्रम साँझ ८ बजे बाट सुरु हुनेछ ,   टिकेट : १00 निश ।

मिती : १८ अप्रिल २०१४ शुक्रबार 
समय : साँझ ८ बजे 
स्थान : Ben Avigdor-4  (Central Bus Station)Tel Aviv .
  टिकेट : १00 निश 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com