फाल्गुन २६,
आजकल यस्तै चकित घटनाहरु घटना थालेका छन् । गत शनिबार अमेरिकाको फ्लोरिडा शहरको काउन्टीमा बिहान एघार बजे प्याराशुट बाट अवतरण गर्दै गरेको एक व्यक्ति सानो विमान सँग ठोक्किएको छ ।
विमान चालक र प्यारासुट बाट झर्दै गरेको व्यक्ति लाइ सामान्य चोट लागेको छ । प्यारासुटमा रहेका जोन फ्रष्ट भुइमा अबतारंको अबस्थामा थियो यत्तिनै बेला सतासी बर्षीय बृद्ध श्यानन द्यम्बले चलायेको विमान सँग ठोक्किन पुगेको थियो ।
यसरि अचानाल्क प्यारासुट र विमान ठोकिन पुगेपछि सिसस्ना नामको विमानले आफ्नो नियन्त्रण गुमाउन पुगी जमिनमा धस्सिना पुगेको थियो भने जोन को प्यारासुट विमानको पखेटामा अद्किना पुगेको थियो ।
यस घटना पछि दुइबै अस्पतामा भर्ना थिए सामान्य स्वास्थ्योपचार पछि फ्रष्ट घर फर्किसकेका छन् भने श्यानन अस्पतालमै आराम गर्दै छन् ।