स्वयंम सेवकहरुका लागी कार्यदक्षता तालिम सुरु I

जुटपानी २० फागुन , 

शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानीमा आजवाट साक्षरता स्वयंम सेवकहरुका लागी कार्यदक्षता तालिम सुरुभएको छ । साक्षर चितवन अभियान अन्र्तगत जुटपानी गाविसका ९ वटै वडाका गरि ७७ जना स्वयम सेवक र ८ जना निर ीक्षकहरुको सहभागिता रहेको सो तालिम पाँच दिन सम्म सञ्चालन हुने छ । 

जिल्ला शिक्षा कार्यालय चितवनको आयोजना र कालिका सामुदायिक अध्ययन केन्द्र जुटपानीको संयोजनमा भएको सो उद्घाटन कार्यक्रममा पिठुवा श्रोत केन्द्र का श्रोत व्यक्ति रामकृष्ण लम्साल,नेपाली काँग्रेस जुटपानी सभापति कृष्ण बहादुर घिमिर े,नेकपा एमाले जुटपानी सचिव लक्ष्मी नार ायण चौलागाई,एनेकपा माओवादी जुटपानी अध्यक्ष नवराज जिसी,राष्ट्रिय जनमो र्चाका प्रतिनिधि नारायण चालिसे,अध्ययन के न्द्रका सचिव पुस्कल बस्नेत,पृच्वी उच्च माविका प्राचार्य गंगाराम गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष निराजन गौलीको अध्यक्षतामा भएको कार्यक्रममा श्रोत व्यक्ति रामकृष्ण लम्साल र रक्षा कुवरले सहजीकरण गर्नुभएको छ । त्यस्तै गरी हिजो सोमवारवाट शक्तिखोर र सिद्धि गाविसमा पनि साक्षरता स्वयम सेवकहरुका लागि कार्यदक्षता तालिम सुरुभएको चर्तुमुखी उच्च मावि शक्तिखोरका सहायक प्रधानाध्यापक पूर्णबहादुर पुरीले जानकारी दिनुभयो । चितवन क्षेत्र नम्वर –२ का निर्वाचित सभासद् शे षनाथ अधिकारीले आफनो क्षेत्रको विकास निर्माणको लागि

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com