' होलीको गीत ' : By, निशा खनाल अर्याल



प्रेमको रंग यो चन्दन सरी 
रंगमै डुव्ने चार्ड हाम्रो दिनै भरी ..
ए सर रर्र... ३

सर रर्र सर रर्र सर रर्र,... 
तालमा ताल मिलाई नाचौ ...
सर रर्र...३ 
आकासको रंग हुन्न रातो ,हरियो 
पानीको रंग हुन्न शागर निलो..ए सर रर्र...३ 
होलिको रंग यो हैन हिलो .. 
प्रेमको रंग खेल्न किन ढिलो ,..
ए सर रर्र..३

सर रर्र सर रर्र सर रर्र...३ .
घुमी घुमी नाचौ गाउ सर रर्र..३ 
यै रंगमा डुवेर ज्यानै भिज्यो... 
प्रेम रंग हो जीवनको किन झिजो, ए सर रर्र .. 
मायाले लाई देउन मिठो रंग 
यै रंगमा रम्ने सबै साथी संग ..ए सर रर्र...३

ए सर रर्र सर रर्र सर रर्र...३ 
प्रेमको रंग छरौ सर रर्र..३ 
श्रीकृष्णले पुतनालाई मारेपछि , 
गोपिनीसँग रंगमा डुब्दै रचे लीला ...ए सर रर्र... 
कामदेवले महादेवको निधारमा वाण हान्दा , 
त्रिनेत्रको ज्वालाबाट भष्म हुदा खेरि ...ए सर रर्र... 
रतीको अनुरोधमा रंग छर्दै , 
नाची नाची रमाएका खेल्दै होली..ए सर रर्र...३
 ए सर रर्र सर रर्र सर रर्र .... 
आऊ साथी रंग खेल्यौ सर रर्र...३ 
आफ्नो प्रेमको रंगमा घुल्न पाऊ यसै गरि, 
फुलवारीमा राम्रो फूल फुले सरी .. सर रर्र... 
ए सर रर्र सर रर्र सर रर्र..३ 
नाचौ गाउ ,हासौ रमाउ सर रर्र..३

"होलीको गीत "
 सर रर्र सर रर्र,सर रर्र , 
नाचू गाउ रंग लगाई सर ..रर्र,ए सर रर्र.....३
 होलिको रंग आयो प्यारो गरि 
सबै तिर रंग लाउँ जीवै भरी ... 
ए सर रर्र...३ 
निशा खनाल अर्याल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com