नेपालमा महिला हुनु अवसर हो कि चुनौति? छोरी भएर जन्मनु संभावना कि संकुचन? अन्तराष्ट्रिय महिला दिवसको आसपासमा आज हामी नेपाली महिलाहरुको समसामयिक सवालका बारेमा बहस गर्दैछौं । बहसमा हामीसँग संविधानसभाको उपाध्यक्ष तथा एमाओवादी नेता ओनसरी घर्ती, एमाले नेता एवं उर्जा मन्त्री राधा ज्ञवाली र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा प्राध्यापन गर्ने युवराज लुईंटेल हुनुहुन्छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै